Block
Enter Block content here...
Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Etiam pharetra, tellus sit amet congue vulputate, nisi erat iaculis nibh, vitae feugiat sapien ante eget mauris.
Menu
Powered by Blogger.
Welcome
9:54 PM
| Posted by
aaditya
कथित संबिधान सभा निर्बाचन २०७०, आफैमा आफ्नै
जगमा भएको देखिदैन |३३ दललाई सहभागी
गराउन नसक्नु मुलुकको लागि दुर्भाग्य नै भन्नु पर्छ | न्युन शक्तिको आंकलन गरि उनिहरुलाई
गलत् बुझेर चालिएको कदमले संबिधान निर्माणको प्रक्रियामा फलामको चिउरा साबित हुनेछ
| निर्बाचन मा होमिएका दलहरु आफ्नै कार्यकर्ता र जनतालाई विश्वास
गर्न नसकेर निर्बाचनको सुरुवात मै बुथ कब्जा गर्ने र गर्न खोज्ने आफैमा मिल्न नसकेर सक्कली अनुहार
देखाउदै छन् | जनताले दिने निर्णयलाई
स्वीकार गर्न नसकी सुरुवातमा नै दम्भको प्रयोग गरि..
अरुलाई भोट हाल्न समेत
नदिने के यो शान्तिपूर्ण निर्बाचन हो ? भोलि को दिन मा कसरि जनताको संबिधान दिन
सक्छन भनेर विश्वास गर्ने | संबिधान निर्माणको
प्रक्रिया मा देशको, जनताको पहेरेदार को काम ३३ दलले नै गर्नेछ र निषेध को राजनीतिले
कसैले २/३ बहुमत ल्याए (जुन असम्भब छ) पनि कुनै उथल पुथल हुने देखिदैन जब सम्म
राष्ट्रिय सहमतिको राजनीति मुलुकमा सुरु हुदैन.......